Siraha Times
ताजा समाचार

खानेपानी आपूर्तिको माग गर्दै भगवानपुर गाउँ पालिकाका अध्यक्षलाई स्थानीयले बुझाए ज्ञापन पत्र

खानेपानीको प्रबन्ध मिलाउन गाउँ पालिकामा स्थानीय द्धरा ज्ञापन पत्र

  • भदौ १०, २०७७
  • ९६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० भदौ - सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ५ ईनर्वामा करिब सात बर्ष अगाडि निर्माण भएको खानेपानी टयांकी हाल सम्म संचालनमा न आउँदा स्थानीयहरु मार्मा परेका छन् । खानेपानी जडान भएको करिब एक दसक हुन लगयो तर गाउँमा खानेपानी को पानी खाने आसमा बर्शौ बर्ष देखि आसमा छन्। उक्त गाउँपालिकामा स्थानीय ,सर्बसाधारण ,जनताहरुको आवश्यकता र भावना अनुरुप सुद्ध खानेपानी आफुतिको लागी ४६५" फिट ओभर ट्रंयागकी निर्माणका भएको छ । असुध खाने पानीको कारणले लागने दर्जनौं रोगका बाट जोगिन उक्त खानेपानीको निर्माण गरीएको हो । गाउँ पालिकामा खानेपानीको चर्म अभाव रहेको हुँदा करिब ९ करोडको लागतमा निर्माण भएको खानेपानी जिर्न अबस्थामा रहेको छ। खाने पानी संचालन गर्न सम्बन्धित वडाहरुमा धारा पाईप समेत जडान भएको लामो समय बितिसयो । सम्बन्धित खानेपानीमा आबद्ध खानेपानी प्राबिधिक टेकनिसियन बालगोबिन्द यादवले बताए । खानेपानी निर्माण समितिका अध्यक्षमा स्थानीय बुधे भेनिने बुधेश्वर यादव ,कोषाअध्यक्षमा बेच्न प्रसाद यादव हाल सोही गाउँ पालिकाका अध्यक्ष समेत रहनु भएको छ । समितिका सचिबमा नेपाल कम्युनिस्ट पार्टीका युवा तथा लोक प्रिय् प्रभाव शालि नेता उग्रनारायण यादव समेत रहनु भएको थियो । गाउँ पालिकामा ज्ञापन पत्र बुझाउन नेपाल सरकारको पुर्व बिना बिभाग्य मन्त्री राजलाल यादवको पार्टीका राजनीतिदल र स्थानीय बासीहरुको एक समुहले सयौंको सहभागीतामा समाजिक दुरी कायम गरी गाउँ पालिकाको अध्यक्ष बेच्न प्रसाद यादव लाई समाज बादी पार्टी का जिल्ला सदस्य तथा युवा नेता बबलेश भने बिसुनदेब मण्डले ज्ञापन पत्र बुझाए थिए । ज्ञापन पत्र बुझदै अध्यक्ष यादवले भने खानेपानी संचालन गर्न म पकक्षमा लागि सकेको छु बताए । उक्त कार्यक्रममा गाउँ पालिकाको प्रमुख प्रसास्किय अधिकृत दिलिप कुमार यादवको रोहवरमा ज्ञापन पत्र बुझाए छन् । उक्त योजना गाउँ गाउँपालिकाको होइन पत्रकार समेलनमा बताए, यो योजना प्रदेश सरकारको हो बताए छन । समयमा सनचालन न भए चर्न आदोलन गर्ने प्रेस बिगेप्तिमा उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१