Siraha Times
ताजा समाचार

राज्यमन्त्री मण्डलद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • भदौ ३, २०७७
  • १८७८ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷भाद्र ३ गते, सिरहा जिल्लाका कल्याणपुर नगरपालिकाका तिनवटा वडामा बृक्षारोपण कार्यक्रम सम्मपन्न भएको हो । बृक्षारोपण कार्यक्रमको उदघाटन प्रमुख अतिथिको रुपमा रहेको प्रदेश नम्बर २ दूईका सिरहा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सांसद तथा उधोग,पर्यटन, वन तथा वातारवरण राज्य मन्त्री सुरेश मण्डले गरेको छ । नेपालमा पाईने विभिन्न प्रजातिका बृक्षारोपण गरिएको छ ।
बृक्षारोपण कार्यक्रम कल्याणपुर नगरपालिकाको वडा नम्बर १ को संचिरैया,वडा नम्बर १० को बङ्गठिया र वडा नम्बर ११ को ईलाका प्रहरिकार्यालय प्राङ्गणमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री मण्डलले मानिसहरुले आफुले स्वच्छ वातावरणमा जिवन जिउनकोलागि प्रत्येकको घर घरमा बृक्षारोपण गर्नुपर्ने बताउनु भएको छ ।
बृक्षारोपण कार्यक्रममा जनता समाजवादी पार्टीका कल्याणपुर नगरका अध्यक्ष रामबावु यादब, कल्याणपुर नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष जयराम कामति, कल्याणपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अशोक मण्डल र समाजिक अभियन्ता धिरज मण्डल र मन्नु मण्डलको समेत सहभागि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१