Siraha Times
ताजा समाचार

राष्ट्रिय खोप तालिमको सेवा लिन प्राथमिक स्वास्थय केन्द्र भगवानपुरमा भिड

प्राथमिक स्वास्थय केन्द्र भगवानपुरमा राष्ट्रिय खोप तालिमको सेवा मासिक रूपमा संचालन

  • साउन ३१, २०७७
  • ६५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा ३१ श्रावण - नेपाल सरकार द्धरा संचालित रहेको राष्ट्रिय खोप तालिमको खोपको सेवा लिन हजारौं जना लभाम्बित भएका छन्।सिरहाको भगवानपुर गाउँ पालिकामा राष्ट्रिय खोप तालिम मासिक रूपमा संचालनमा रहेको छ । भगवानपुर गाउँ पालिका वडा नम्बर १ स्थित रहेको प्राथमिक स्वास्थ केन्द्रमा प्रत्येक महिनाको २२,२३,र २६ गते खोप लगाउने गरेको प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज राजेश यादव ले जानकारी दिनु भयो । उक्त खोप गर्भवती महिला बाट जन्मे देखि १५ महिना सम्मको लगाउने गरेको छ । यो ५ दिने पुर्ण निशुल्क नियमित खोप कार्यक्रम हो । उक्त खोप कार्यक्रम देशको सबै जिल्लामा चलिरहेको यादवले बताए । गर्भवती महिला र बालबालिकाहरुमा १३ प्रकारका चमर रोग लागन न दिन सो खोप लगाउने गरेको हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१