Siraha Times
ताजा समाचार

सिरहाको गोलबाजारबाट २५ किलो अबैध गाजा बरामद

  • साउन ४, २०७७
  • २९६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रावण ४ । सिरहा प्रहरीले २५ केजी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख प्रहरी निरीक्षक जनक पुरिको कमान्डमा खटिएको प्रहरी टोलिले विशेष सुचनाका आधारमा गोलबजार नगरपालिका वडा नं ३ जमदह पतरिङ्गा खोला नजिकबाट विहिवार मध्यराती पहेलो बोरामा फालिएको अवस्थामा २५ किलाेग्राम गाँजा बरामद गरेको हो । अपरिचित व्यक्तिहरुले बोकेर आईरहेको अवस्थामा प्रहरीको टोली देख्नासाथ बोरा फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए । गाँजा इप्रका गोलबजारमा राखेर अनुसन्धान भईरहेको र भागेका व्यक्तिहरुको खाजि भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१