Siraha Times
ताजा समाचार

सिरहामा लागूऔषधसहित मानिस पक्राउ

  • असार २१, २०७७
  • १००५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

प्रदिप सिंह लहान २१ असार ।सिरहाको गोलाकार नगरपालिका बाट नेपालमा प्रतिबन्ध लगाएका लागू औषध सहित एक जना मानिसलाई प्रहरीले पक्राउ परेको छ। ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा बाट बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलिले एक जनालाई आफ्नो घरमा लुकाई छिपाई बिक्री वितरण गर्न को लागि राखेको अवस्थामा प्रहरीले लागु औषध साहलाई पक्राउ हो। पक्राउ पर्नेमा सिरहाको गोलाकार नगरपालिका वडा नम्वर ४ बस्ने बर्षीय ४२ को मनोज कुमार साहलाई प्रतिबन्धित लागुऔषध डाईलेक्स डिसी ६७ बोत्तल र नाइट्रोभेट ट्याभलेट १६५ पिस लागु औषध बरामद गरी निज साह समेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन । पक्राउ परेका साहलाई प्रहरीले नियन्त्रणमा लिई अवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय गोकनजार सिरहा ल्याई थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सुचना अधिकारी बिनोद घिमिरे ले बताए।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१