Siraha Times
ताजा समाचार

सिरहामा गरिवलाई लक्ष्यित गरि सिलिन्डर र चुल्हा बितरण

  • असार १७, २०७७
  • १५१३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा,असार १७ गते । सिरहा नगरपालिकामा ग्यास सिलिण्डर र चुल्हा वितरण भएको छ ।सिरहा नगरपालिकाको वडा न.१७ पटेर्वामा गरीब दलित विपन्न तथा अार्थिक रूपले विपन्न व्यक्तिलाई ग्यास सिलिन्डर ग्यास चुल्हा, लाइटर, रेगुलेटर, पाइप किंलिप, वितरण गरेका छन ।जम्मा १५० जनालाई वितरण गरेको हो भने गत अार्थिक वर्ष २०७५\०७६ मा जम्मा ९१ जनालाई वितरण गरिएको थियो । उक्त सिलिन्डर वितरणमा यसै वडाका वडा अध्यक्ष महेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथि वडा सचिव पतिराम मंडल, जसपाका युवा नेता रवि रंजन यादव, सशस्त्र प्रहरी वल पटेर्वा अस्थाई वेस क्याम्पका स.प्र.नि सुजन गोले , ईलाका प्रहरी कार्यालयका असई वसन्त यादव लगायत भद्रभलादमी स्थानिय सरोकारवालाहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१