नाइँ संघको पेसामा आबद्ध पेसाकर्मीको पेसासंग खेलवार गर्दैछ सरकार : नगर अध्यक्ष ठाकुर

सिरहाको लहानमा नेपाल नाइँ संघको आन्दोलनको बृहत छ्लफल

  • असार ९, २०७७
  • १७६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ९ असार - सिरहाको लहानमा नेपाल नाइँ संघले आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको बताए । सिरहाको लहान स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिध्यालयमा आन्दोलन तयारीको विषयमा बृहत् भेला भई छलफल गरेका छन् । कोरोना भाईरस कोभीड १९ को कारण ले नेपालमा लकडाउन भएको तिन मैहिनै नागियो । लकडाउनको प्रभावमा परेर रोजगारी गुमाएको सैलुन ब्यसायहरुले मार्मा परेका छन् । नेपाल नाइँ संघको मातहत्मा रहेर काम गर्ने हजाम जातिको पुर्खौली पेसा कपाल ,डाडि काटने उनीहरुको मुख्य पेसा रहेको छ। ग्रामीण भेगबाट कमाउने उदेश्यले बजार केन्द्रित भएका हजाम (ठाँकुर ) जातिको पेसा बिगत ३ महिना देखि मार्मा परेका छन् । लहान नगरपालिका भित्र रहेको हजाम जातिको पुर्खौउली पेसा गुमाएका हुन। उनले भने हामीहरु गाउँ बाट बजार केन्द्रित भएको हो ।

बजारमा कोठा भाडा लिई सैलुन संचालन गर्दै आएका हुन नेपाल नाइँ संघ का लहान नगर अध्यक्ष सुनिल ठाकुरको भनाइ अनुसार नेपाल सरकार लकडाउन खुकुलो गर्‍यो बैंक देखी लिए दर्जनौं पसलहरु खुल्यो तर हाम्रो सैलुन खोलनमा किन प्रतिबन्ध लगाए छ उनिहरुले सरकारलाई आरोप लगाएका हुन। नगर अध्यक्ष ठाकुरका अनुसार सैलुन ब्यवसाई गरि जिबनको पर्जन गर्दै आएका नेपाल नाइँ संघका जिल्ला सदस्य हेमन्त बहादुर ठाँकुरले बताउनु भयो।अध्यक्ष ठाँकुरका अनुसार हामीले सैलुन खोल्न लहान नगरपालिकाको कार्यालय तथा लहानको मेयर मुनि साह सुढी लाई सैलुन खोल्न माग गर्दै ज्ञयापन पत्र समेत भुझाएको छु । लहान नगर भित्र १०५ वटा सैलुन रहेको नगर अध्यक्ष सुनिल ठाकुरले बताउनु भयो । मागको लागि ईलाका प्रसारण कार्यालय लहान ,जिल्ला प्रहरी कार्यालय सिरहा र लहान नगरपालिकाको कार्यालय लहानमा समेत ग्यापन पत्र बुझाए तर केहि वास्ता भएन , हाम्रो माग पुरा भएन भने चरण बध तरिकाले देश ब्यापी रुपमा आन्दोलनमा जाने नेपाल नाइँ संघका जिल्ला अध्यक्ष रामचन्द्र ठाकुरले बताउनु भयो ।
नाइँ श्रमिकहरुको माग : नाइँ श्रमिकलाई लकडाउन अबधिको कोठा भडा र पसल भाडा छुटको ब्यबस्था गर , नाइँ श्रमिकलाई राहतको ब्यबस्था गर , नाइँ श्रमिकहरुको बैंक तथा सहकारीबाट लिएको ऋणको ब्याज मिनाहा गर लगायतका माग गरेका नगर अध्यक्ष ठाकुरले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१