Siraha Times
ताजा समाचार

धनुषाकाे मृतक शम्भु सदाकाे लासमाथि खेलवाड

  • असार २, २०७७
  • १७०९ पटक पढिएको
  • ओम प्रकाश
alt

असार २ धनुषा जिल्ला काे सबैला नगरपालिकामा केहिदिन ईलाका प्रहरी सबैलामा शम्भु सदालाई हत्या गरि मृत शरिरलाई सैचालयमा झूणडाकाे अवस्थामा फेला परेकाे बेला सिंगाे मधेस का दलितहरू तथ प्रदेश नम्बर २ मा दलित अान्दोलन शसत्तरूपलिईरहेकाे बेला शम्भु सदाकाे लासमाथि खेलबाड भएको हाे । २०७७असाढ २ गतेका दिन राज्य का निकाय जिल्ला प्रशासन धनुषामा भएको हत्या काे सम्झौताले सिंगाे दलित अान्दोलन लाई र मृतक परिवारलाई धाेका र गद्वारि गरेकाे हाे । ३ तीन बुंदे सम्झौतामा नत हत्यारालाई कारवाहि हुने सुनिश्चित छ र ने.क.पा.काे सरकार र प्रदेश नम्बर २ काे सरकारसंग विश्वत हुने खाले अाधार नत शम्भु सदाकाे अात्माकाे चिरशान्ति पाउनेछ । केही जनालाई शम्भु सदाकाे लासमाथि टेकेर दलित नेता भनाउने र अान्दोलन काे ब्यत्तिगत लाभहुने तिर लागेकाे ३ बुंदे सम्झौता ले प्रस्ट पारेैकाे हाे । दलित अान्दोलन जारी छ शम्भु सदाले न्याय नपाए सम्म सिरहालगायत जिल्लाहरूमा जारि रहनेछ ।

संजय महरा

सचिव दलित जागरण केन्द्र नेपाल,

गाेलबजार सिरहा

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१