Siraha Times
ताजा समाचार

सिरहामा बन्दुक सहित २ जना पक्राउ

  • जेठ २६, २०७७
  • १६८० पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा , २६ जेठ । सिरहामा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलिले दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो। गोलबजार नगरपालिका ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिक बाट दुवैजना पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनु भयो । पक्राउ पर्नेमा गोलबाजार नगरपालिका ३ बस्ने ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तीलक बहादुर थापा गरेका छ्न । उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा बारुद सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय गोलबजार थप अनुसन्धान गरी रहेको प्रहरी प्रवक्ता तथा डिएसपी घिमिरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१