Siraha Times
ताजा समाचार

सन्तोष राजको संगीतमा रूपवा सलोना रिलीज.

  • जेठ २३, २०७७
  • १४४७ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २३ जेठ । पछिलो समय नेपाली गायक संगितकारहरुको गित बलिउडको नं. १ म्यूजिक कम्पनीबाट सर्वजनिक हुन थाले पछि नेपाली कलाकारहरुमा उत्साह बढेको छ । तराई मधेश सहित नेपाल भरी भोजपुरी गित संगितको अत्यधिक प्रभाव रहेकोले नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थाले संगे बलिउडका नं. १ टिसिरीज कम्पनीले सार्वजनिक गर्न थालेको हो । भारतीय समय अनुसार साझ छौ बजेको समयमा निर्विज प्रोडक्सनको प्रस्तुती गायक विजय यादवको स्वारबाट सुसजित भोजपुर गिति एल्वम रुपवा सलोना… को पहिलो गित टि–सिरीजले औफिसल युटुव च्यानल माफर्त सर्वजनिक गरिएका छन् । टि—सिरिजले गित सर्वाजनिक गरे संग नेपालमा भोजपुरी दर्शक श्रोतामा चर्चा हुन थालेको हो । टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित रुपवा सलोना भन्ने बोलको टाईटल सौँग सार्वजनिक गरिएको प्रोडक्सनका सिईओ रचना सिवाकोटीले संगम खवरसंग बताए । सिईओ सिवाकोटीका अनुसार गित संतोष उप्रातीको रहेको छ भन्ने पछिल्लो समय नेपालको भोजपुरी संगितमा चर्चित रहेको संगितकार संतोष राजको संगितबाट सजाईएको हो । रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म स्टडिजमा स्नातक गरेका प्रदेश नं. २ का चर्चित गायक कलाकार विजय यादव निर्विजको स्वरबाट सुसजित उक्त रुपवा सलोना…… गितको म्यूजिक भिडियोको डाईरेक्सन रंधिर श्रेष्ठले गरेको छन । त्यस्तै म्यूजिक भिडियमा कलाकारहरु कुमार यस र आर्जू खरेल रहेका छन् भन्ने कारोयोग्राफि अर्जून विसीले गरेका छन् । यो गितले नेपालको भोजपुरी फिल्म जगतको लागि गौरवको रुपमा स्थापित हुने गायक विजय यादव निर्विजको प्रतिक्रिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१