Siraha Times
ताजा समाचार

२०२० मा कुन २०+व्यापार ठूलो खतरामा !!!! के तपाईंहरूको पनि ???

  • जेठ १७, २०७७
  • १२४० पटक पढिएको
  • ओम प्रकाश
alt

अरुण कुमार महतो

(बैंकर -मुक्तिनाथ विकास बैंक )

(शाखा प्रबन्धक -मिर्चैया शाखा)

साथीभाइ ,दिदीबहिनी दाजुभाइ तथा ग्राहक मित्रहरूमा म अरुण कुमार महतो को अभिबादन तथा नमस्कार ,बिगत 7 वर्षअघिदेखि बिभिन्न कम्पनी ,बैंक तथा बितय संस्थान मा बिभिन्न पदमा कार्य गर्र्दै हाल मुक्तिनाथ विकास बैंक मिर्चैया शाखाको शाखा प्रबन्धक को रूपमा कर्यारत छु | विभिन्न संस्थाहरू :-शिवम सिमेन्ट लिमिटेड , आई.एम.ई लिमिटेड -बिप्रेशन कम्पनी ,सानग्रिला डेभलपमेन्ट बैंक ,मुक्तिनाथ बिकास बैंक आदि पर्दछ | बिभिन्न कम्पनीमा देश्का बिभिन्न ठाॅउमा कार्य गर्र्दै जाॅदा जुन बजार अनुभव मैले पाएको छु त्यो अनुभव यो लेख मार्फत हजुरहरू स्मक्छ प्रस्तुत गर्न चाहन्छु|केही कमी कमजोरी हुन आएमा माफी पाउँ |धन्यबाद :- ##समय सापेक्ष बिषय अहिले को विश्वस्तर सम्सया को रूपमा रहेको covid-19,करोना भाइरस जुन हालसम्म विश्वभर ५९,५८,७६३ संक्रमण फैलाइसकेका छ्न जस मध्ये ३,६३,८४५ ले ज्यान गुमाइ सकेका छ्न | साथै नेपालमा हाल सम्म १,२१२ सन्क्रामित र ६ जनाले ज्यान गुमाइ सकेछ्न्| करोना भाइरस ले जानजिवन मात्र प्रभावित नगरि विश्वकै अर्थतन्त्र धारासाही बनाएका छन |म एउटा बैंकर को नाता ले बिभिन्न व्यापारिक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्नता तथा सक्रियता जनाएका हुन्छु र त्यस क्रियाकलाप बाट जुन अनुभव पाएका हुन्छु त्यसलाई पारदर्शी रूपमा हजुर सामु ल्याउन चाहन्छु |

##२०२० मा कुन २०+ ब्यापार ठूलो खतरा मा छ्न त? (१) अटोमोबाइल कम्पनी :- यो त पहिला पनि मरेका व्यापार मध्ये एक हो,एक दुइ कम्पनी का उदाहरण लाइ छाडेर यस धराशयी क्षणमा मानिस हरू लाई पक्कै यसको बारेमा खयाल आउँदैन (२) रीयल स्टेट सेग्मेनट:- त्यत्तिकै पनि रियल स्टेट बिजनेस कैयौं वर्षौंदेखि नूक्सान उठाउँदै आइरहेका थियो ,खुट्टा को बलमा हिनी रहेको थियो र थोरै सुधार को आशा पलाएको थियो तर अगामी १.५ वर्षको लागि फेरि तल जाने संकेत निम्त्याएकोछ जुन कुनै पनि ब्यापारि तथा ठुला मान्छे अबको दिनमा इन्भेस्टमेन्ट गर्न डराउॅछन्| (३) ज्वेलरि व्यापार :- जस्को घरमा बिहे छ ऊसले किन्छ नै किन भने ऊसको मजबूरि हुन्छ हलाकि उसको पनि बजेट कम हुन्छ तर जुन मान्छे रहर ले किन्थयो जब बहिर कतै जानु नै छैन ,कुनै पार्टी नै हुँदैन ,कुनै गयदरिङ नै छैन् भने ज्वेलारि देखाउँछ कसलाई ,त्यसैले ज्वेलरि व्यापार पनि तल आउँछ | (४) फर्निचर एन्ड फर्निसिङ व्यापार :- यस्तो अवस्थामा कोइ पनि व्यक्ति बाहिर भिडभाड भएकोे पसल तथा ठाउँमा जान चाहँदैनन् अर्थात् यो अति आब्स्यक बस्तुमा पनि पर्दैन |जब अति जरुरी हुन्छ अनि मात्र किन्छ्न नभए खासै किन्न जरुरी ठानदैनन्। (५) क्लोथिङ व्यापार :- कुनै पनि व्यक्ति अहिले Luxurious,Premium,ethnic कपडा माग गर्दैन किन भने अहिले मान्छे लाई कतै बाहिर घुम्ने , पार्टी गर्ने अबस्था छैन् | (६)ट्राभल र होस्पीटालीटि बिजनस :- होटेल एन्ड रेस्टुरेन्ट , एयरलाइन्स , ट्राभल एजेन्सि एन्ड कम्पनी , होलीडे कम्पनी , लोकल ट्याक्सी कम्पनी आदि लाई सब भन्दा धेरै मार्का परेको छ्| किन भने सायद यसमा विस्तृत वर्णन नगर्नु पर्ला पर्याटक तथा लोकल मान्छे को आबत जाबत नै छैन् र अझै यसलाई लामो समय सम्म प्रभाव पार्छ | (७) उप्भोक्ता इलेक्ट्रोनिक उधोग्:- मोबाइल कम्पनी लाई छोडेर तपाईंहरूलाई समस्या आउन सक्छ ,अरु उपभोग्य इलेक्ट्रोनिक सामाग्रीको अस्थायी रुपमा बिक्री बढ्छ | जस्तै :- यो लकडाउनमा कसैको माइक्रोओबेन बिग्रेमा उहाँ ले माइक्रोओबेन किन्छ , घरमा खादा खाँदै जसको ओजन बढेको छ ऊसले एयरफ्रायार किन्छ आदी | यस्को बिक्री निश्चित समय अस्थायी रूपमा वृद्धि हुन्छ र पछि सेलाउदै जान्छ | (८) गैर घर मनोरञ्जन उधोग :- एउटा अरु ठूलो व्यापार जुन हरेक शुक्रवार र शनिवारको ठूलो शहर हरुमा जिउदो हुन्थ्यो त्यो हो गैर घर मनोरञ्जन उधोग जसन्तर्गत सपिङ मल , मलटीपेलेकस, रेस्टुरेन्ट आदि किनभने यो ठाउँहरु बढी भिडभाड हुने ठाउँ मध्ये एक हो | (९)सरकारी सेवा उधोग :- अहिले सरकारको ध्यानाकर्षण कोरोना तर्फ जान्छ र अधिकान्श बजेट यसको रोकथाममा लगाउछ जसले नयाँ प्रोजेक्ट धेरै कम निस्कन्छ र पुराना प्रोजेक्टको काम रुक्छ्न | (१०)मजदुर को अभाव :- यो समय धेरै मजदुर आआफ्नो घर गई सकेका छ्न र अफ्नो गाउँघरमा छिमेकी को जग्गा भाडामा लिएर भएतापनि खेती गरी जिबिकोपचलाउने सोच बनाई सकेका छन किनभने उनीहरू धेरै डराएका छ्न यो अब्स्थामा | २००,४०० कि.मी. हिनेर भएपनी अफ्नो घर गएका छ्न र सरकारको फ्रि राहत खाने बानी भई सकेका छ्न जसले उनीहरू लाई थोरै भए पनि अल्छी त बनाउँछन् जसकारण उनीहरू उधोगधन्दामा काममा पुग्न लामो समय लगाउँछन् | (११) सेवा समन्धी उधोग्:- मानव संसाधन प्राप्ती तथा ब्यबस्थापन कम्पनीमा ठुलो असर पर्न जान्छ | ## प्रत्यक्ष प्रभावित उधोगहरूहरु अन्तर्गत्:- (१२)बिबाह हल (१३) इभेन्ट ब्यब्स्थापन (१४) फोटोग्राफी (१५) हाडवेयर (१६) मनोरञ्जन पार्क (१७) जिम क्लव (१८)खेल साम्ग्री (१९) आन्तरिक डिजाइनर काम (२०) विदेशी रोजगार :- नेपालको अर्थतन्त्र रेमिटेन्समा धानेकोछ जुन अहिलेको प्रस्थितीमा निकै नाजुक देखिन्छ | लोकडाउन खुल्ने लग्तै विदेशबाट मान्छे फर्किने क्रम निकै तीव्रता लिन्छ जसले नेपालको अर्थतन्त्रमा निकै असर पार्ने देखिन्छ | !!!घरमा बस्नूस र सुरक्षीत हूनूस !!!!!

प्रतिक्रिया दिनुहोस

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१