Siraha Times
ताजा समाचार

दलित महिलाले अनैतिक सम्बन्ध राखन नमाने पछि गैर दलित दुवारा मरणासन्न गरि कुटपिट

  • जेठ ११, २०७७
  • १४२९ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ११ जेठ । सिरहाकाे कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित श्रिमान बैदेशिक राेजगारि काे लागि गएकाे माैका छाेपि सप्तरी जिल्ला सिसबाकटि वडा नम्बर ६ हाल कल्याणपुर नगरपालिका ११ बस्ने उमेश प्रसाद साहकाे छाेरा बर्ष २४ का गान्धी साहले साेहि कल्याणपुर नगरपालिका ११ का हरिशरण महराका श्रिमति रिंकु महरा लाई पटक पटक फाेन गरेर अाफु संग अनैतिक सम्बन्ध राख्न दबाब दिईने गरेकाे थियाे । उनी अनैतिक सम्बन्ध राख्न नमान्दा गालि गलाैज गरि कल्याणपुर नगरपालिका काे अगाडि घिसार्नु संगै लुगाफाटो समेत च्याति दिएकाे छ । पिडित रिंकु का अनुसार अाफुलाई रू ५०० दिने प्रलोभन दिने गरेकाे साेकुरा अाफु नमान्दा दलितकाे के अाैकात भन्दै गालिगलाैज र मरणासन्न गरि कुटिपट गरेका हाे बताईन। ने क पा निकट सिरहा जिल्ला युवा संघका अध्यक्ष बैजनाथ साहका अाफ्नै भान्जा रहेकाे छ । बैजनाथ साहलाई तपाईं काे भान्जाले फाेन गरेर हैरान किन गरेकाे भनेकाे भालि पटक अाज शनिबार बैजनाथ साहका भान्जाले अाज याे हरकत गरेकाे छ । कल्याणपुर ईलाका प्रहरि कार्यालय प्रमुख प्रमाेद साहलाई घटना बारे बताए पनि बैजनाथ साहकाे पहुँच ले गर्दा उसकाे भान्जा गान्धी साहलाई समातेकाे छैन । अाफुलाई कुटपिट गरेलगतै ईलाका प्रहरी कल्याणपुर मा जादा ईलाका प्रमुख कै सामनेमा रन्डि छस जस्ता फाहाेर गालि गलाैज गरेकाे र एकछिन मा मारेर फालिदिने धम्की समेत दिएकाे छ । पिडित रिंकु हाल मिचैर्या अस्पतालमा मा उपचार गराईरहेकाे छ । दलित अधिकार कर्मि संजय महराले अन्याय अत्याचार गर्ने लाई कठगारामा ल्याई दाेषिलाई करबाहिकाे माग गरेकाे हाे यति पिडितले न्याय पाउनुपर्छ भनाइ महराकाे छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१