Siraha Times
ताजा समाचार

कर्जन्हा नगरपालिकाको नमूना काम आफनो नगरबासीको विद्युत महसुस तिरिदिए

धन्यवाद कर्जन्हा न. पा. का मेयर गंगा पासवान ज्यू लाई

  • जेठ ७, २०७७
  • १५७८ पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा ६ गते । सिरहा सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा नमुना काज भएको छ । कर्जनहा नगरपालिका वासीको प्रत्यक्ष सेवा सुविधाको लागी कर्जन्हा नगरपालिकाको जनताको घर विद्युत मिटरकको दुई महिनाको शुल्क तिरेको छ । कर्जन्हा नगरपालिकाका नगर प्रमुख गंगा पासमान र प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह संयूक्त रुपमा विद्युत प्राधिकरण मिर्चैयाको विद्युत महसुल वाप्त १४ लाख ३० हजार ५ सय ६४ रुपैया बुझाएको हो । मिर्चैया विद्युत प्राधिकरणको प्रमुख दिगम्बर यादव चेक हस्तान्तरण गर्दै कर्जन्हा नगरपालिका प्रदेश २ मा मात्र नभई देशभरिमै नमुना काम गरेको छ । कर्जन्हा नगरपालिकाको यो कामले निकै प्रसंशा र चर्चा रहेको छ । विद्युत महसुल नगरपालिकाले तिरिदिए पछि लकडाउनको समेत पालना गर्नेमा सहयोग पुर्याएको छ्ह साथै नगरवासीको सूरक्षा गरेको बताइएको छ । कर्जन्हा नगरपालिकाको ६ हजार ६ सय ६४ घर परिवारमा लागल विद्युत मिटरको २ महिनाको सम्पुर्ण शुल्क तिर्ने प्रमुख प्रशासकिय अधिकृत साह जानकारी दिनु भयो । जनताको सेवा सुविधामा आफू दिनराती लागेको र थप सेवाको कामकाजमा लागेको नगर प्रमुख पासमान बताएका छन ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१