Siraha Times
ताजा समाचार

राहत वितरण मै दिन बिताउदै अभियनता महेश र संगिता

  • जेठ ४, २०७७
  • १३९९ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ४ जेठ - सिरहाको लहान नगरपालिका वडा नम्बर ४ खुट्टि खोलाको किनारमा सुकुम्बासी बस्तीमा राहतको बिचल्ली भको छ । सुकुम्बासीहरुले राहतको लागि गुहार्दै महेश र संगितालाई लकडाउन भएको दुई महिना हुन लागदा सुकुम्बासी बस्तीमा भोखमरीको बिच्ली भको छ् । उक्त बस्तीमा ६० घर धुरी रहेको सुकुम्बासी बस्तीमा राहत लिएर घरमै पुगिन अभियनाता जोडीलाई हेर्दा खुशीले एक छिन गाउँमै सुरुवा बासी भएको थियो । कोरोना माहामारीको मार्मा परेको गरिब बिपन्न ज्याला मजदुर ,असाहाई एकल महिला समाजिक सुरक्षा बाट बन्चित परिवार राहत पाए पछि भगवान नै आएको महसुस गरिन। सुकुम्बासी बस्तीमा पसिदा महेश र संगिता भावमा डुबेका थिए । सुन्दरपुरमा ३४ घर हिंदू र २६ घर धुरी मुस्लिमहरुको बस्तीरहेका छन् । यि दुई बस्तीमा हिंदू र मुस्लिम मिलेर बसेको छ। बस्तीमा दलित र मुस्लिम मात्र रहेको छ उनिहरु दिन भरी भीख मागेर अफ़नो जिबिका चलाउने गर्थे भन्ने केही ले दैनिक ज्यालादरी गरी जिबिको पार्जन गरिन्छ। समाज सेवी एवं काँग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगिता कर्माचार्यले लकडाउनका कारण ज्यलामजदुरी गर्न नपाएर समस्यामा परेकालाई विपन्नलाई राहत वितरण गरेको हुन्।राहत समाग्रीमा १० किलो चामल ,१ किलो दाल, १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु वितरण गरेका छन्। समाज सेबि चौधरीलाई सहयोगमा गुरुकुल होस्पिटलका संचालक दिपेन्द्र यादव , मजनु बाबा पान पसलका संचालक र एपोलो ॐ बोर्डिङ सकुलको विशेष पहल रहेको समाज सेबि चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१