Siraha Times
ताजा समाचार

लहान नगरपालिले राहत दिन छुटेकाहरु, आज पाए राहत

  • वैशाख ३०, २०७७
  • १३२६ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान ३०, बैशाख । महेश चौधरी र संगिता कर्माचार्यको जोडि आज फेरि बिपन्न परिवारको चुल्हो बाल्न पुगेको छ । सिरहाको लहान नगर वडा नम्बर १५ को मोहनपुरको बिपन्न बस्तीमा उनिहरु पुगे । लहान नगरपालिकाले राहत नदिएका ३० घरपरिवारहरुलाई उनिहरुले राहत दिएको छ ।माईल्स स्टोन बोर्डिङ स्कुल लहान , डाक्टर सुनिल कुशवाहा र एपोलो बोर्डिङ स्कुलले आज राहत संयुक्त रुपमा राहत सामाग्री सहयोग गरेको छ । प्रतिपरिवार १० किलो चामल , १ किलो दाल , १ किलो आलु र १ किलो नुन दिईएको हो । सदा , मगर समुदायका एकल महिला वृद्ध असहाय तथा नागरिकता बिहिन परिवारलाई राहत दिईएको हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१