Siraha Times
ताजा समाचार

राहत वितरण कार्यलाई अभियानकै रूपमा लगदै यि : दुई जोडी

  • वैशाख २५, २०७७
  • ९१५ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह ,सिरहा २५ , बैशाख । बिपन्न परिवारलाई राहत दिन दुई जोडी सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर ११ सोनापुरको बिपन्न बस्तिमा पुगेका छन् । यि दुई जोडीले लकडाउनको पहिलो हप्ता देखी नै राहत वितरण कार्य सुरु गरेका हुन्। यो राहत वितरण गर्ने कार्य अभियानकै रूपमा लग्दै गरेको बताए । एपोलो ऊँ ईङ्गलिस बोडिङ्ग स्कुल लहानका संचालक महेश चौधरी र नेपाल महिला संघ कि केन्द्रिय सदस्य समेत रहेकी संगिता कर्माचार्यको जोडीले सोनापुरको ४० घर धुरीलाई राहत समग्री वितरण गरेको समाज सेबि ललिता यादवले बताए । राहतमा प्रति परिवार १० किलो चामल , १ किलो आलु , १ किलो प्याज , १ किलो परवल , १ किलो नुन वितरण गरेको हो। यि दुई जोडीले लहान नगरपालिकाका वडा नम्बर १, ३, ५,७, ८, १२ , १३, १४, १६, १७, २४ लगायतका वडाका बिपन्न घर परिवारलाई राहत वितरण गरिसकेको छ । गरीब राहत पाएपछी बिपन्न परिवारहरु खुसी भएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१