Siraha Times
ताजा समाचार

लकडाउन प्रभावित बिपन परिवारलाई काङ्ग्रेस नेता महेश , संगिताले गरे राहत वितरण

  • वैशाख २३, २०७७
  • १४०१ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २३ बैशाख - नेपाल सरकारले कोरोना भाईरस बाट बच्चन र एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सर्न न दिन सरकारले देश भरि लकडाउन गरेको लामो समय बितिसक्दा पनि ज्यालादारी गर्ने गरिब, असाहाई ,बिपन बर्ग, मजदुर , जेष्ठ नागरिक , एकल महिलाहरु बढी प्रभावित भएका छन् । लकडाउनको मार्मा परेका बासिन्दाहरुलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा मनकारी महेश चौधरी र संगीता कर्माचार्यले राहतको जोहोगरी गरिबको भावना बुझ्न घर - घर राहत लिएर पुगनेगरे का छन । नगरपालिका भित्र रहेका ६० जना एकल महिला र जेष्ठ नागरिकहरु संगै केहि दैनिक ज्याला दारी गर्ने पिडित लाई शिवम रेन्बो स्कुल ,न्यु मनोकामना स्कुल,सलहेश फुलबारी स्कुल, मनकारी जितन यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री बितरण गरेका छन । एपोलो ॐ स्कुलका प्रिन्सिपल समेत रहनु भएका महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले राहत स्वरुप १० किलो चमाल,१ किलो आलू , १ किलो प्याज़,१ किलो परवल ,१ किलो नून सहितको राहत सामाग्री वितरण गरेको हो ।नेपाल लकडाउन भएको पहिलो हप्ता देखि नै लहानका विपन्नबर्गहरुलाई लागी सहयोग मागी राहत वितरण गरेका हुन् । सिरहामा महेश र संगिता निकै लोक प्रिय् बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१