Siraha Times
ताजा समाचार

नेपाली राजदूतावासबाट प्रयोगमा ल्याइएको नयाँ WhatsApp नम्बर सम्बन्धी सूचना

  • वैशाख १५, २०७७
  • १४९९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

अप्रैल २७ दोहा । COVID-19 को कारणले उत्पन्न असहज परिस्थितिमा आफूले भोग्नु परेका विविध समस्याहरुको समाधान र सुनुवाईका निम्ति वा राजदूतावासबाट लिनुपर्ने सेवाहरुका लागि राजदूतावासको नियमित टेलिफोन नम्बरहरु, सेवासँग सम्बन्धित राजदूतावासका पदाधिकारी/अधिकृतहरुको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने व्यहाेरा सबैमा अवगत नै छ । राजदूतावासले Facebook Messenger बाट समेत प्राप्त समस्याहरुको अभिलेखिकरण गरी समाधानका लागि प्रयासरत छ । नेपाली राजदूतावासबाट प्रयोगमा ल्याइएको नयाँ WhatsApp नम्बर सम्बन्धी सूचना
( WhatsApp नम्बर +974 33560117 केवल Text वा Voice Message को लागि मात्र) COVID-19 को कारणले उत्पन्न असहज परिस्थितिमा आफूले भोग्नु परेका विविध समस्याहरुको समाधान र सुनुवाईका निम्ति वा राजदूतावासबाट लिनुपर्ने सेवाहरुका लागि राजदूतावासको नियमित टेलिफोन नम्बरहरु, सेवासँग सम्बन्धित राजदूतावासका पदाधिकारी/अधिकृतहरुको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने व्यहाेरा सबैमा अवगत नै छ । राजदूतावासले Facebook Messenger बाट समेत प्राप्त समस्याहरुको अभिलेखिकरण गरी समाधानका लागि प्रयासरत छ ।

यसै सिलसिलामा कतारमा WhatsAPP को प्रयोग अत्याधिक हुने बुझिएकोले तपाईहरूको सहजताको लागि राजदूतावासकाे WhatsAPP नम्बर प्रयोगमा ल्याइएको छ । तसर्थ राजदूतावासको उक्त WhatsAPP नम्बर +974 33560117 मा आफ्ना समस्या, जिज्ञासा तथा गुनासा तथा सुझावहरू Text वा Voice Message काे माध्यमबाट प्रेषण गर्न सकिने व्यहाेरा सम्बन्धित सबैमा अनुरोध छ।

प्रतिक्रिया दिनुहोस

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१