Siraha Times
ताजा समाचार

सिरहामा सशस्त्र प्रहरी द्वरा लागू औषध सहित एक युवा पक्राउ

  • वैशाख ११, २०७७
  • १८३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिजय साह लहान बैशाख १० गते।कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको नवराज पुर गाउँ पालिका बाट सशस्त्र प्रहरी ले लागू औषध सहित बुधबार एक युवालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहा का डि एस पी तथा सूचना अधिकारी प्रेम बहादुर रावल को कमाण्ड्मा खटिएको गस्ती टोलीले नवराज पुर गाउँ पालिका -५ कुसण्डी को नेपाल - भारत दस गाजा क्षेत्र स्थित चेकजाँच ग र्ने क्रममा भारत वाट नेपाल आउदै गरेको सिरहा लहान न. पा .-२० को २२ बर्शिय मोम्महद मोहोदिमु मिया को साथ बाट Dizelab -16 ampulas , Promezine -16 Ampulas र लेवल नभएको पानी रङ्गको बोतल -15 पिस लागू औषध सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेको मिया लाई आबश्यक कर्वाही तथा अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय सिरहा मा पठाएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका डिएसपि प्रेम रावलले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१