Siraha Times
ताजा समाचार

सामाजिक कार्यकर्ता रबि: राहत गरिब लाई नदिएर धनी लाई किन?

  • वैशाख ९, २०७७
  • १५६४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

गएको डिसेम्बर २१ देखी चिनको उहान सहर बाट सुरू भएको कोभिड–१९ अर्थात कोरोना चिन हुदै बिश्वको विभिन्न राष्ट्रहरुमा पुगेको छन । यस बिच नेपालमा पनि अहिले सम्म संक्रमित संख्या बदैद छन् । तब पनि अहिलेसम्म स्थानीय सरकारको र प्रदेश सरकारको केहि चासो लिएको छैन जस्तै लाग्छ मलाई । यस बिच विश्वमा कोभिड–१९ ले मच्चाएको तहल्काको उच्च जोखिममा नेपाल रहेको छ । मधेस को मसिहा भन्ने नेता तथा पार्टी हरु अहिले काहा गएको छ थाहा नै भएन! यस्तो महामारीको बेलामा पनि स्थानीय सरकार र प्रदेश सरकार मात्रै केन्द्र सरकारमा केन्द्रित भएर हुँदैन । तर मलाई प्रदेश न. २ को लिला नै अपरमपार लागी रहेका छ्न । मलाई कहिले काहिँ लाग्छ कति हिसाबले नाम तोकेको छ प्रदेश न.२ तत्काल नाम दुई नम्बरी जस्तै नै लाग्छ । किनभने दुई नम्बरी लाग्नुको कुरा प्रदेश न.२ मा आफैं प्रष्ट हुन्छ । यहाँ राहत पनि मेरो जानकारी अनुसार ९० प्रतिशात नाम पार्टीवाद, जातीवाद, नातावाद को हिसाबले राहत बितरण हुँदै छ्न । मेरो बिचारले राहत पार्टीवाद, जातीवाद, नातावादको हिसाबले नबाड्नु होस् यस्तो महामारीको समयमा पनि पार्टीवाद, जातीवाद, नातावाद न छुट्याउनु होस् अहिलेको समयमा राहत पाउने ब्याक्तीको जायज नाम मुल्यांकन गरेर गरिब,विपन्न , असहाय , मजदुर ,तथा ज्यालादारीमा काम गर्ने व्यग्ति ले मात्रै पाउँदा उचित हुन्छ । कोरोना बाट आफू पनि बचौ र अरु लाई पनि बचाउ !!

अनुरोध कर्ता रबि कुमार सामाजिक कार्यकर्ता युवा,महोत्तरी

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१