Siraha Times
ताजा समाचार

सिरहाको कल्याणपुर नगरपालिकामा लाम खुटे मार्ने औषधी छर्दै

  • वैशाख ५, २०७७
  • १०५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ५ बैशाख - सिरहाको कल्याणपुर नगरपालिकामा लाम खुटे मार्ने औषधी छर्ने काम सुरु भको छ् । गर्मी याम बढे संगै झिगा, लाम खुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदिको नजिकै पर्ने गाउँहरुमा लाम, खुटे, झिंगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखी छ। गाउँको नजिकै कमला नदि रहेकोले राती सर्प , झिंगा ,लाम खुटे लगायत अनेकौं प्रजातिका किराहरु भेट्ने गरेको स्थानीयहरुको भनाई छ। साझ पर्ने बितिकै उक्त किसिमको किराहरुको जोखिमको मुखा बस्दै आएको छु पीडितहरुको भनाई छ् । कल्याणपुर नगर पालिका भित्र रहेका ५ र ६ नम्बर वडा अति चपेटाको मार्म परेको बताउ छन् । यो वडा भित्र पर्ने गाउँहरु चिकना, भोकराहा , निर्दाना ,बिश्न्पुरपरारा लगायत गाउँ अति जोखिममा रहेका छन् । उक्त गाउँहरुको चारैतिरबाट नदिले नै घेरिएको देखिन्छ । गाउँको पश्चिम्मा कमला नदि , पुर्व बतहा नदि ,दक्षिणमा भेडवा खोला र उतरमा कमला र भेडवा खोलाको चपेटामा छन् । वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र यादवले ब्यक्तीगत आर्थिक सहयोगमा उक्त जोखिमलाई उन्मुलन गर्न करीब २ दुई हजार प्याकेट रिभिबल नाम गरेको औषधी छरेको यस्तोको प्रतिक्रिया राम्रो रहेको दिपेन्द्र यादवले बताए । वडा नम्बर ५ मा आठ सय पचास घरधुरी र वडा नम्बर ६ तिन सय पचास घरघुरीमा छर्ने काम गरेको छ । स्थानीय समाज बादी पार्टीका युवा नेता तथा गाउँपालिकाको वडा प्रत्यासी बिशेश पललमा औषधी छर्ने काम भएको छ। गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् । कल्याणपुर नगर पालिका का मेयर सुर्यनाथ मंडलको नगर पालिकाबाट अर्थिक सहयोग न रहेको कुशेश्वर साहले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१