Siraha Times
ताजा समाचार

गरिब बिपन परिवारलाई कोरोनाको कहर बाट छाक टार्न राहत बितरण

  • चैत २३, २०७६
  • ८२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २४ चैत । बिश्वमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको प्रभाव नेपालमा पनि परेको छ्।कोरोना भाईरस बाट बच्न नेपाल सरकारले चैत ११ गते देखी नेपालमा लकडाउन लागु गरे पछि कोरोना भाईरस बाट जोगिन लकडाउन गरेको हो । त्यो लकडाउनले नेपालमा रहेको गरि दलित र ज्याला मजदुरी गर्ने मजदुरहरुको लागि कहर बन्दै गरेको देखीन्छ । सिरहाको लहान नगरपालिका १९ कटहामा शनिबार नेपाल् विद्यार्थी संघ प्राविधिक परिषदको निबर्त्मान केन्द्रिय उपाध्यक्ष तथा नेपाल कुशवहा विद्यार्थी समाजको जिल्ला अध्यक्ष मुकेश कुमार महतो ले हिजो गरिब बिपन परिवारको लागी ब्यक्तीगत आर्थिक सहयोगमा ३५ घर परिवारलाई चामल ,दाल ,आलु , खाने तेल ,नुन लगायतका खादयानको सममानहरु राहत स्वरुप गरिब,बिपन परिवारलाई राहत बितरण गरेको छ् । स्थानीय चन्दन देबि यादव ,भोलबी महतो ,हिताई महतो ,रामलोचन महतो ,रासलाल यादव ,रामरति यादव, राम अशिष यादव ,रामऔंतार यादव लगायतका ३५ घर परिवारलाई राहत बितरण गरेका छन्। महतो विद्यार्थी नेतृत्वमा ,राजनीतिमा युवा मधे सकृय रहेको स्थानीयहरुको भनाइ छ् । नेपालमा कुनै किसिमको आपतकालिन परेको बेला आफनो समुदाय र समाज प्रति सदैब सहयोगको मार्गमा लम्किने गरिएको महतो विभिन्न संघस्थामा प्रमुखको जिम्मेवारी निर्वाह गर्दै अगाडी बढीरहेको छ । महतो बाल्यकालदेखी नै राजनीतिमा अहम् भुमिका निर्वाह गर्दै आएको छ् । मुकेश स्थानीय स्तरमा विद्यार्थी राजनीतिमा चर्चाको विषय बने हो । लहान नगर पालिका १९ भित्र रहेको जागरुक युवा कलबको अध्यक्ष समेत रहनु भएको छ । राहत बितरण कार्यक्रममा चर्चित युवा तथा समाज सेबि ओपेन्द्र महतोको विशेष पहल र सहयोगमा राहत बितरण भएको छ साथै राहत बितरण कार्यक्रममा जागरुक युवा कलबका दर्जनौं युवाहरुको सहभागीता रहेको संस्थाको सचिब नबिन महतोले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१