Siraha Times
ताजा समाचार

लक्ष्मणजीको कविता: बदलिएको संसार

  • चैत २०, २०७६
  • १५६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान २० चैत । वनयाँ बिहेबाट बुवालाई, मिल्छ नयाँ सौगात छोरोले सोध्छ बुवालाई, के होतेरो औकात। पानी आँखाको मरेको, मरेको शरम-लाज भन्छिन् बुहारीले सासुलाई, घरमा मेरो राज भाइले पनि भाइमाथी, गर्दैन विस्वास दिदिबहिनी पराइ भयो, साली खासमखास मन्दिरमा पुजा गर्छन्,। घरमा गर्छन् कलेश बुवाआमा बोझ लाग्छन्, पत्थर लाग्छ गणेश बाचेको अब कहाँ छ र, दया, धर्म, ईमान? पत्थरको भगवान छ। पत्थर दिल इन्सान पत्थरको भगवानलाई, लाग्छ छप्पन भोग मरिहाल्छन फुटपाथमा, भोक तिर्खाले लोक फैलिएको छ पाखन्डको, अन्धकार सब ओर पापी गर्छन् जागरण, गरि जोड्ले शोर लगाएर मुखौटा धर्मको, गर्छन् दिनभर पाप भन्डारा गर्दै हिड्छन, तर छैन नियत साफ छ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१