Siraha Times
ताजा समाचार

कुशवाहा विद्यार्थीको राष्ट्रिय अधिवेशनमा अध्यक्ष बन्ने : मुकेश महतोको दाबी

  • चैत ४, २०७६
  • ९५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ४ चैत सिरहा - नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशन सिरहाको लहानमा हुने लगभग तय भएको छ । अधिबेशन चैत को अन्तिम सत्ता २९ / ३०गते हुने भएको गरेको छ । अधिबेशनको लागि कुशवहाँ विद्यार्थीका अगुवाई ब्यक्तीहरुले आफ्नो अधिबेशनको तयारीमा होमिनु भएका छन । कुशवाहा बिद्यार्थीका दिगज बिद्यार्थीहरुले कुशवहाँ समुदायमा रहेको कमिकमजोरीहरु लाई सुल्झाउन अग्रसर हुन अधिकान्स विद्यार्थीहरुले पदियजेमेवारी लिन प्रतिश पर्दामा आउने भएको हो । यसपालीको अधिबेशन भबिय रूपमा सिरहाको लहानमा गराउने निश्चित भएको आयोजकले बताउनु भयो । विद्यार्थी राष्ट्रिय अध्यक्षको लागि नेपाल् कुशवाहा विद्यार्थी कल्याण समाजको जिल्ला अध्यक्ष मुकेश कुमार महतो र राष्ट्रिय कार्यबाहक अध्यक्ष गुणा नन्द महतो लगायतका जातीय बिद्यार्थी नेतृत्व गर्ने जिम्मेवारी लिन अग्रसर भएका हुन् । कार्यक्रममा विभिन्न ठाउँका कुशवंशीहरुको उल्लेखनीय सहभागिता हुने जानकारी दिए । कार्यक्रममा विभिन्न ठाउँका कुशवंशीहरुको उल्लेखनीय सहभागिता रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१