Siraha Times
ताजा समाचार

सिरहामा घरको छत बाट खसेर नबालकको मृत्युु

  • चैत ३, २०७६
  • १४२१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ३ चैत - सिरहाको अर्नमा गाउँ पालिकामा १ मा आफनै घरको छत बाट खसेर एक जना न बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको अर्नमा गाउँपालिका १ बस्ने मोहमद वारिद अन्सारीको ५ वर्षिय छोरा मो. रेहान अन्सारीको मृत्यु भएको छ ।अन्सारी आफनै घरको छ्तमा खेल्दै गरेको अबस्थामा अचानक छतबाट तल भुईमा खसेको थियो । नवालकको टाउको पुरै फ्याक्चर भएको छ । उपचारको लागी लहान अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भई सकेको थियो बने लहान अस्पतालको ईमेजेन्सि वार्डमा बस्ने डाक्टरले जानकारी दिनु भयो । सबलाई पोस्ट म्याटमको लागी लहान अस्पतालको सब गृहमा राखीएको थियो भने पोस्ट म्याटम पछाडि सब परिवाजनलाई जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार थापा क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१