Siraha Times
ताजा समाचार

सिरहाको लहान नगरपालिका २१ मोतिपुरमा जमीनको निहु बनाएर गरे जिबछ दास लाई मारेर बेहोस

  • फागुन २९, २०७६
  • ३०२४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फागुन २९ । सिरहा जिल्ला को लहान नगरपालिका २१ मोतिपुर गाउँ २०७६फागुन २८गते पहिला जिबछ दास लाई मारे र बेहोस बनाई का थिए तेहि कर्म मा उनका बुहारी बचाउन आउदा उनको बुहार रिना देबि दास माथी प्रहार गरे का छ्न र तेलाई पनि मारे र फाल दिए का थिए अनि गाउँलेहरु पुलिस र एमबुलेन्स लाई फोन गरे का थिए । रोदि दास र उन का छोरा शकं लाल दास र छोरी अनजलि कुमारी दास सबै मिलेर घर पसे र कुट पिट गरे का छ्न । जिबछ दास का दुई ओटा छोरा छ्न तर बैदेशिक रोजगार को सिल सिलामा बिदेश मा छ्न जेठो छोरा चाही कातार मा सानो छोरा मलेशिया मा छ्न झग्डा चाहिँ जमीन को कारण भए का थिए पहिला देखि नै जिबछ दास ले जगा जोत खन गरदै आई रहे का थिए तेहि जगा को छेउमा रोदि दास ले हाल मा जागा खरिद गरियो र जिबछ दास सँग नियु खोज्न थाले रोदि दास को भनाई मेरो जगा अहा सम्म छ जिबछ दास ले भनियो ठिक छ यदि तिम्रो जगा अहा सम्म छ भने नकसा लिआउ सरकारी अमीन लिएर आउ र जगा आफ्नो आफ्नो छुटिएउ तर रोदि दास ले न मानेर आफनै मन ले जबदती जमीन मा किला खुटा गारे र भन छ मेरो जगा यहा सम्म छ भन थियो र कोदालो लिएर एता को माटो उतातिर फाल्न लागे र भन लागे जोकोई आउँछ मलाई रोक्न तेलाई म एहि मारेर पुरदिन छउ तय पनि जिबछ दास को परिवार ले केहि गरेन कोई बोलेन र तेहि जगा को काईन लिए र रोदि दास घर मा नियु कोज न थाले हुन त जिबछ दास र रोदि दास आफनै दाजु भाई हुन दुई जना को घर पनि नजिक नजिक छ्न तेहि मैका का फईदा उठाए र रोदि दास आफ्ना छोरी ,बुहारी र स्वास्नी लाई भने का थिए तिमी हरु गाली गर जोकोहि बोल छ तेलाई घर पसेर कुट छउ अनि तेहि गरे रोदि दास का बुहारी लहान नर्सिग होम मा काम गर छ रेखा देबि दास तेले पनि गाली गर ने र उसको छोरी अनजलि कुमारी दास ,स्वास्नी सबै मिलेर गाली थे अचान एक दिन जिबछ दास को परिवार ले जबाब दियो र यो हाल्त बनाई दिए रोदि दास र छोरा सकंर लाल दास र छोरी अनजलि कुमारी दास घर पसे र मार पिट गरे का छ्न जिबछ दास को टाउको फोड दिए का छ्न जिबछ दास को जेठि बुहारीलाई पनि टाउको फुटाई का छ्न पुलिस आनु भन्दा अगाडि बाउ छोरा भागे का छ्न दोसि जाहाभए पनि म नेपाल सरकार सँग र नेपाल प्रहरी सँग मेरो निवेदन छ कि घट्ना लाई छानबिन गरन र दोसि लाई कडा भन्दा कडा करबाही को माग गरद छौ । 

Image may contain: one or more people, people sleeping and baby

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१