Siraha Times
ताजा समाचार

दुई महिना नबित्दै लहान का डीएसपी थापा चर्चा बटुलेका छन

  • फागुन २१, २०७६
  • २०५१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिजय साह ,फागुन २१ लहान । इलाका प्रहरी कार्यलय लाहान सिरहाको डिएसपि शरत कुमार थापा हालै दुई महिना पनि नहुदा एकदैमै चर्चामा आएको छ अस्थानीय को भनाइ अनुसार लहान मा डिएसपि शरत कुमार थापा आएको लगतै लहानमा विभिन्न ठप्प परेको  काम काज पुन: डिएसपि शरत कुमार थापाले संचालन मा लयाउन प्रमुख भुमिका खेलेको अस्थानियको भनाइ रहेको छ । लागू औषध जस्तो गतिबिधी मा डिएसपि निकैनै गमभिर भएरको छ । प्रत्येक दिन लागु औषध कारोबारी मा सनगलन जस्ता गतिबिधी मा हरेको मानिस हरुलाइ इलाका प्रहरी कार्यलय लाहान सिरहाले पक्राउ गरि कार्बाही गर्दै आइ रहेको डिएसपी शरत कुमार थापाले बाताएको छ । लागु औषध सेबन गर्ने जस्तो गतिबिधी मा रहेको मानिसलाई पनि इलाका प्रहरी कार्यलय लाहान सिरहाले कार्बाही गर्दै आइ रहेको छ । भन्सार छलि गरेर माल समान नेपाल ल्याउन खोजेको तस्कर लाई डिएसपी शरत कुमार थापाले कारबाही गर्दै आइ रहेको छ । इलाका प्रहरी कार्यलय लाहान को डिएसपी शरत कुमार थापाले यातायात सवारि साधन मा ट्राफिक निय पालन नगर्ने गाडी हरु लाई विशेष कारबाही गर्दै आइरहेको छ । डिएसपी शरत कुमार थापा ले तसकर लाई पता साफ गर्ने पनि बताइकेको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१