Siraha Times
ताजा समाचार

सिरहाको लहानमा करोडौं लगानीमा आक्रसक फर्निचर सोरुम संचालन

  • फागुन २०, २०७६
  • १००८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २० फल्गुण -सिरहाको लहान नगरपालिका १ पुर्वपश्चिम् राजमार्ग ट्राफिक चौकमा आक्रशक मोडेलको सुमन जेनरल स्टोर तथा फर्निचर सोरुम संचालनमा आएको छ् । स्थानीय सुमन सिंहको सिङल लगानीमा आकर्षक फर्निचर सोरुम संचालनमा ल्याईएको छ । सिरहाको लहानम अब्स्थित रहेको घरेलुु तथा साना उधोगको प्रमुख दिपेन्द्र कुमार यादव को समेत स्मुदघाटन कार्यक्रममा उपस्थिति रहेको थियो । हिंन्दु धर्मको प्रमप्रारा अनुसार पुजा, अर्चना गरि सोरुमको संचालमा ल्याएको छ । अर्को फर्निचर जस्तो होईन कि कमस्ल खालको काठ प्रयोग गर्ने , कमस्ल खालको रङ्ग लगाए र बेच्ने इमानदारीता भन्दैन हाम्रो सोरुमको एउटा छुट्टै पहिचान छ । हाम्रो सोरुममा रहेको जति सरसामानहरु छन् यो एक दम मजबुत आकर्षक रहेको छ किन भने अहिले पर्तिस पर्दाको बजार छ यदि हामीले राम्रो समान ग्राहकलाई दिएन भने हामी एक हिसाबले ब्यापामा पछाडि पर्छौ । तेहि भएर हामी सहुलियत दरमा र थोरै फाईदालिई गुणस्तरीय समान ग्राहकलाई दिने गरेका छौँ । हाम्रो एक दिनको ब्यापार होइन सधैं र सदैब ब्यापार टिकाउनु पर्छ। ग्राहकको संन्तुसटि नै हाम्रो ब्यापारको मेन उदेश्य हो । हाम्रो सोरुम बाट खरिद गरेको स्मानमा कुनै किसिमको गुनासोको भागिदार बनन न चाहेको पक्छ्मा छैन संचालक सुमन सिंहले बताए । फर्निचरको सम्पुर्ण सम्मानहरु सस्तो दर्मा उपलब्ध गर्नुको साथै हिरो कम्पनीको बच्चा देखी बृध सम्म प्रयोग गर्ने साईकलहरु समेत उपलब्ध हुने गरेको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१