Siraha Times
ताजा समाचार

सडक दूरघटनामा एकको मृत्यु ६ घाईते

  • फागुन ६, २०७६
  • ६७१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा, ६ फल्गुन - सप्तरीको बोदेवरसाइन नगरपालिका स्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले जनाएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो। दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। टिप्परले टेम्पोलाई ठकर दिदा दुर्घटना भएको हो। घटनाको थप विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१