Siraha Times
ताजा समाचार

सिरहाबाट ब्राउन सुगर सहित दुई युवक पक्राउ

  • फागुन ६, २०७६
  • १६१५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ६ फल्गुण सिरहा - सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चहोर्वा बाट दुई जना युवालाई प्रतिबन्ध लागु औषध( ब्राउन सुगर ) सहित प्रहरीले पक्राउ गरेको छ। सिरहाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजारले सोमबार १:४५ बजेको समयमा प्रतिबन्ध (ब्राउन सुगर) सहित दुई जना युवा लाई प्रहरीले पक्राउ गरिएका छन । पक्राउ परेका दुई युवा गोलबजार नगरपालिका ७ को २४ वर्षिय कृष्णा यादव र वडा नम्बर ४ को २२ वर्षिय प्रवेश महतो रहेका छन्। आफ्नै घरको कोठामा बिक्री बितरणको लागि लुकाइ छिपाई जस्तो देखिने प्लाष्टिकको पोकामा तयार पारिएको सानो-सानो पोका ३० थान र एउटा पोका थान १ गरी जम्मा ३ ग्राम ब्राउन सुगर मोवाईल ७ थान नगद १५ हजार १ सय ७ रुपैयाँ सहित दुई जना युवा लाई प्रहरीले ब्रउन सुगर सहित प्रहरीले पक्राउ गरिएको हो पक्राउ परेका दुईटै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईराखेको यसबारेमा जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख तथा एसपी उमाप्रसाद चतुर्बेदिले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१