Siraha Times
ताजा समाचार

सिरहामा बलात्कार गर्ने युवा प्रहरीको नियन्त्रणमा

  • पुस २३, २०७६
  • १०९८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २३ पौष - सिरहाको धनगढीमाई नगरपालिका १२ को २३ बर्षीय रमेश यादव लाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेका छन । १४ बर्षीय बालिका बलत्कृत भएको जानकारी पाए लगत्तै प्रहरीले घटना स्थल पुगेका थिए । बालिकालाई जबर्जस्ती करणी गरेको अरोपमा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र लहान बाट खटिएको प्रहरी टोलीले यादबलाई पक्राउ गरेको छ । खटिएको प्रहरी टोलीले यादबलाई पक्राउ गरी थपअनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चतुरबेदीले बताए।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१