Siraha Times
ताजा समाचार

सिरहाको लहानमा दुई दिने लिंग्सिस्टिक्स प्रवृत्तिको कार्यक्रम सम्पन्न

  • पुस १२, २०७६
  • ७३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १२ पौष सिरहा - सिरहाको लहान स्थित रहेको जे.एस.मुरारका बहुमुखी क्याम्पसमा दुई दिने नेपाल लिंग्सिस्टिक्स प्रवृत्ति सम्बन्धि दुई दिने छलफल तथा सुझाव कामक्रम सम्पन्न भको छ । देश संघीयतामा आई सकेपछि नेपालको खस्किदो नितिमा परिबर्तन ल्याउन शिक्षाको स्तर उकास्न नेपलमा लिंग्सिस्टिक्स प्रवृत्ति लागू गरिएको छ । सिरहा , सप्तरी उदयपुर र काठमाडौं लगायतका ४ जिल्लाकाम विभिन्न क्याम्पसहरुको अग्रेजी अध्यापन गराउने विषय गत प्राध्यापकहरुको उपस्थिति रहेको बिश्वबिधाल्य काठमाडौंमा अध्यनरत विद्यार्थी मन्दा पोखरेल ले बताईन ।कार्यक्रमको अध्यक्षता अग्रेजी भाषा एसोसिएसन नेपालको नेलटाको सिरहा अध्यक्ष मदन कुमार मंडलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि सिरहा क्षेत्र नम्बर १ ,क, को प्रदेश सभा अध्यक्ष लगन लाल चौधरी ले जे.एस .क्याम्पसका विद्यार्थीहरुलाई सुभकामना ब्यक्त दिदै भने आधुनिक युगमा समय अनुसारको परिवर्तन हुनुपर्छ र परिवर्तन अनुसार हिन्नु जरुरी छ ।

सिरहामा पछाडि पडेका समुदाय , बिद्ययाल्यहरु धेरै छन,त्यस्ता स्कुल र कलेजका विद्यार्थीहरु राष्ट्रिय रूपमा चिनाओस भने बताउनु भयो। नेपाल देशको जनताले कुनै ठोस निर्णय देखीएको छैन । जे. एस. क्याम्पसको साथ म मर्तो प्रान्त रहन्ने छु बताउनु भयो । कार्यक्रमको विशिष्ट अतिथि काठमाडौं युनिभर्सिटीको प्रोफेसे टिका राम पौडेल ले भने ज्ञान् भने मानिसको समाजमा रहेको बताए अर्को कुरा काठमाडौं भित्रका कलेजहरुमा कस्तो अध्यन अध्यापन हुँदै छ र काठमाडौं बाहिर कस्तो हुदै छ त्यसमा हाम्रो कुराहरु पनि केन्द्रिय सरकार प्रदेश सरकार र स्थानीय सरकारले बुझीदिनु पर्छ आग्रह गर्नु भयो ।

अतिथिहरुमा भुपु क्याम्पस प्रमुख डाक्टर अनिल कुमार झा,सहायक क्याम्पस प्रमुख सजन साह , संजय चौधरी,बिनोद यादव ,डाक्टर रामनाथ यादब , काशिलाल चौधरी , नारायण दास ,रघुनाथ पौडेल गोरखापत्रका सिरहा सम्बादाता जीवछ उदासी रेडियो क्रमि ग्यानु राउत नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह लगायत सिरहा ,सप्तरी ,उदयपुर र काठमाडौं युनिभर्सिटीको विद्यार्थी मन्दा पौडेल , गिता भटराई , सुरेन्द्र भट , बासु वाग्ले लगायत ८० जनाको सहभागिता रहेको आयोजकले बतानु भयो । कार्यक्रम काठमाडौं युनिभर्सिटीमा एम्फिलमा अध्यनरत विद्यार्थीहरुदुवारा र जे.एस. क्याम्पस र नेलटा सिरहाको सहकार्यमा कार्यक्रम सुरु भएको कार्यक्रम संन्चालिका गिता भट ले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१