Siraha Times
ताजा समाचार

सिरहामा हात्ती आतंक : गाउँलेहरुमा त्रास

  • मंसिर ३०, २०७६
  • १४१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ३० मंसिर । सिरहाको गोलबजार नगरपालिका १ स्थिति मुक्सार चार घरे मगरटोलमा विगत ५ दिन देखी जंगली हात्तीले आतंक मचाएको छ । स्थानीय पीडित परिवारहरुको घरमा रहेको खाद्यान्नयका सरस्मान नस्ट गरेको पीडित बाबुराम मगर ले बताए । गाउँका पाँच जनाको घर भत्काएको स्थानीयले बताए । पीडितहरुको लागी युवा संजाल सिरहाले चामल , दाल ,खाने तेल र चिउरा लगायतका सम्मानहरु सहयोग गरेका छन । संजाल का अध्यक्ष नागेन्द्र राय लगाइत कार्य समितिले पुनः सहयोग गर्ने प्रतिबद्धता पीडितलागि चाहिने खाद्यवस्तु सहयोग र अहिलेसम्म अन्य स्थानबाट सहयोग न भएको बताए । सिरहा युवा संजालको अध्यक्ष नागेन्द्र राय ले जानकारी दिनुभयो सिरहाको गोलबजार नगरपालिका र नजिकको गाउँहरुमा जंगली हाथीको आक्रमण बडेको छ। गोलबजार नगरपालिका को बासिन्दा जंगली हात्तीको अाक्रमण बाट पीडित छन कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ। हाती आतंक पीडितहरुको मध्य नजर गरि सिरहा युवा संजाल" र समाजिक सँस्थाले सहयोग गरेका छन।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१