Siraha Times
ताजा समाचार

सिरहामा लागू औषध सहित एक युवा पक्राउ

  • मंसिर २९, २०७६
  • १०२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २९ मंसिर । सिरहा नगरपालिका ७ बाट शनिबार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा लागूऔषधसहित एक जना युवा लाई प्रहरीले पक्राउ गरेका छन । गस्ती प्रहरीले टोली चेक जाच गर्ने क्रममा लागुऔषध सहित पक्राउ परेका छन।भारतबाट खरिद गरी लुकाई ,छिपाई ल्याउदै गर्दा सिरहा नगरपालिका १ बस्ने २४ बर्षय धिरज कुमार साह लाई प्रतिबन्धित लागु औषध नाईट्रभोट १४ पीस सहित साह लाई प्रहरीले पक्राउ गरेको छ् । पक्राउ परेका साह लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१