Siraha Times
ताजा समाचार

सिरहाको कमला नदिमा हत्या गरी फरार प्रतिबादी पक्राउ

  • मंसिर २७, २०७६
  • १३२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २७ मंसिर । सिरहा र धनुषा जिल्लाको बिचमा पर्ने कमला खोलामा एक जना को हत्या गरेर फरार रहेको प्रतिबादी लाई पक्राउ परेको छ । कार्तिक २० गते साझ करीब ६ बजेको समयमा वर्ष ४० को राज कुमार यादवको हत्या गरी फरार अभियुक्तलाई एक महिना पछि प्रहरीको पक्राउ परेका छन । सिरहा नगरपालिका १२ सारस्वर गम्हरीया स्थित कमला खोलाको बाँधमा यादवलाई ल्याई खुकुरी प्रहरी गरि घाँटी रेति हत्या गरेर फरार भएका प्रतिवादीलाई २०७६ कार्तिक म२६ गते जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी टोलि ले खोज तलास गर्ने क्रममा नन्दु भने राम प्रसाद महरालाई पक्राउ गरेका छन । पक्राउ परेको महरालाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चर्तुवेदीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१