Siraha Times
ताजा समाचार

सिरहामा प्रहरी हिरासत बाट ७ थुनुवा फरार

  • मंसिर १५, २०७६
  • १०६१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह,सिरहा १५ मंसिर - सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा बाट उमकिएका हुन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा थुनिएका आठ जनामध्ये सात जना फरार भएका हुन् । लक्ष्मीपुर गाउँपालिका ५ स्थित रहेको इलाका प्रहरी कार्यालयबाट उनीहरुले प्रहरीको आँखा छलेर भागन सफल भएका छन् । जल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले आधिकारिक जानकारी नआएको हामी अनुसधान गरदैछौँ बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१