Siraha Times
ताजा समाचार

गोलबजार नगरपालिका कार्यलयका सब -इन्जिनियर घुससहित रंगेहात पक्राउ

  • साउन ४, २०७६
  • १९८० पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा श्रावण ४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका इन्जिनियर घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारले गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने इन्जिनियर उमा श्रेष्ठ रहेकी । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् । अख्तियार टोलीले श्रेष्ठलाई घुस रकमसहित गोलबजार नगरपालिका वार्ड नं. ७ पुरानो चोक चोहर्वा रहेको स्थित होटलबाट रङ्गेहात नियन्त्रणमा लिएको छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हरिप्रसाद घिमिरेले जानकारी दिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१