Siraha Times
ताजा समाचार

सिरहाको वरियारपट्टीमा करेन्ट लागेर एक मृत्यु

  • असार १४, २०७६
  • १८४५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो सिरहा १४ असार । सिरहाको वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा विहान ५ वजेतिर पानी लगाउने क्रममा विजुलिको तर साउट भई १७ बर्षय ध्रब भन्ने ध्रवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छन । मृत्कलाई पोष्टमाटकोे लागि लहान अस्पतालमा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिल राज वोहरा वताए । वरियारपट्टी गाउँ पालिकामा रहेको विधुतिय पोल झर्दा ४४० भोल्ट बिधुत प्रवाह भएको हुँदा । झन्दै ३ जनाको ज्यान जोगिन सफल भएका छन । वरियारपट्टी ३ नवटोलिमा खेतीको लागि जडान गरीएको ४४० भोल्ट प्रवाह गरेको हो । सोही ठाँउ ३ नवटोलि वस्ने नेपुर देवि सर्मा,देवकी कामत , उमठी सर्मा घास काटन खेत गएको समयमा भोलटेज घट बड हुँदा । तार साउट भई खसदा समान्य घाईते भएको प्रत्यक्ष दर्शी जानाए । असारे विकासको कारण हतार हतारमा ६१ लाख वजेट घुपचुप गर्नको लागि विधुत कार्यालय लहानलाई समेत जानकारी नगरी उपभोक्ता समितिले आफ्नै मनपरी अदक्ष कर्मचारी वाट भएको कृषि विधुती करण गर्दा १५ दिनमै कतै पोल छर्नु त कतै विधुतीय तार साउट हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१