Siraha Times
ताजा समाचार

सिरहाको बर्यापटि भन्सारबाट लाखौंको सरसम्मान बरामद

  • असार १३, २०७६
  • १४९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , भोजराज यादव सिरहा १३ असार । भारत बाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको सम्मान प्रहरीले बरामत गरेको छ । सिरहाको बर्यापटि भन्सारबाट खटिएको भन्सार टोलिले ठुलो मुल्य बराबरको सम्मान बरामत गरेको छ । तस्करले प्रयोग गरेको साधन स .९ प.२७४३ नम्बरको TVS को १२५ शिसीको स्टागर मोटरसाईकल र सम्मान सहित प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करले प्रहरीलाई हेर्दा सम्मान छोडेर फरार भएको प्रहरीले जनाएको छ । भन्सार र जन पथको घुमुवा टोलिले उक्त परिमाणको सम्मान बरामत गरेको हो । बरामत भएको सम्मानहरु ,चिनी १ बोरा , फुरुटि ६ बन्डल,लगायत सम्मानहरु भन्सार छ्लेर लाग्दै गरेको सम्मान बरामत गरेको हुन । बरामत भएको सम्मान भन्सारमा राखीएको तस्करको खोजीनिति तिब्र गतिमा भैईरहेको नेपाल प्रहरीको सई सुरेन्द्र झा र श्याम बहादुर पटेलले जनाए । एक लाख पाँच हजार छ सय मुल्य बराबरको सरसम्मान बरामद भएको भन्सार सहायक चन्द्रकान्त झा ले बताएका छन । सिरहामा तस्करहरु बिगबिगि ह्वात्तै बडेकाे देखी छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१