Siraha Times
ताजा समाचार

लहानमा लागु औषध सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • असार १२, २०७६
  • १२६८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिह महतो, सिरहा १२ अषाढ । सिरहाको लहानमा एक दिने लागु औषध सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार श्री पशुपति आदर्श मा. वि. को प्रांगनमा सम्पन्न भएको छ ।लागु औषध दुरुपयोग तथा ओसार पोसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।ईलाका प्रहरी कार्यालय लहानको आयोजनामा भएको सो कार्यक्रममा लहान नगर पालिका भित्रका प्याराडाईज स्कुल,ल ल कु मा वि र म्यारी ल्याण्ड स्कुलका कक्षा ९ र १० गरी जम्मा २ सय जना विधार्थीहरुको सहभागीता रहेको थियो ।अन्तरक्रिया कार्यक्रमको अवसरमा लहान नगर पालिकाका नगर प्रमुख मुनि साह पनि सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता ईलाका प्रहरी कार्यालय लहानका नि.का.प्रमुख प्रहरी निरिक्षक विजय यादवले गर्नु भएको ईलाका प्रहरी कार्यालय लहानका इन्सपेकटर सुमित कुशवहाँले जानकारी दिएका छन ।">महेश सिह महतो, सिरहा १२ अषाढ । सिरहाको लहानमा एक दिने लागु औषध सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार श्री पशुपति आदर्श मा. वि. को प्रांगनमा सम्पन्न भएको छ ।लागु औषध दुरुपयोग तथा ओसार पोसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।ईलाका प्रहरी कार्यालय लहानको आयोजनामा भएको सो कार्यक्रममा लहान नगर पालिका भित्रका प्याराडाईज स्कुल,ल ल कु मा वि र म्यारी ल्याण्ड स्कुलका कक्षा ९ र १० गरी जम्मा २ सय जना विधार्थीहरुको सहभागीता रहेको थियो ।अन्तरक्रिया कार्यक्रमको अवसरमा लहान नगर पालिकाका नगर प्रमुख मुनि साह पनि सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता ईलाका प्रहरी कार्यालय लहानका नि.का.प्रमुख प्रहरी निरिक्षक विजय यादवले गर्नु भएको ईलाका प्रहरी कार्यालय लहानका इन्सपेकटर सुमित कुशवहाँले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१