Siraha Times
ताजा समाचार

श्रीमद्भागवत महापुराण कार्यक्रममा मेयर चौधरी द्वारा नगद रु २५०००सहयोग

  • पुस २, २०८१
  • ८६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहन २ पुस सिरहाको लहान नगरपालिका मेयर महेश प्रसाद चौधरीले पशुपति राइस् मिलको प्राङगनमा भैरहेको श्री १०८ श्रीमद्भागवत महापुराण कार्यक्रम आयोजकको आग्रह लाई स्विकार्दै नगद रु २५००० आर्थिक सहयोग गरेको प्रदिप गुप्ताले बताएका छन। धार्मिक र सांस्कृतिक चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको उद्घाटन झण्डै ६ सय श्रद्धालुको सहभागितामा भव्य कलश शोभायात्रा गर्दै गरिएका थिए ।

कार्यक्रममा भारतको काशी बनारस बाट आएका बाबा श्री शिवांश महाराजले कथा वाचन गरिरहेका छन। कथा वाचनसँगै झाँकी लिला प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनाएको छ। विश्व हिन्दू परिषद् नेपाल, जिल्ला कार्यसमिति सिरहाको सहआयोजनामा भइरहेको समेत प्रदिप गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१