Siraha Times
ताजा समाचार

सिरहा मा लागुऔषधसहित ३ जना पक्राउ

  • वैशाख २१, २०७६
  • १२३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान ।सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट दुई भारतीय नागरिक र एक जना नेपाली गरि ३ जना लाई सिरहा प्रहरीले लागुऔषधसहित पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीटोलीले भगवान पुर गाउँपालिका -१ हुलाकी राजमार्ग बाट चेकजाँचगर्ने क्रममा भारत मधुबनी ग्राम पन्चायत माधवपुर को १७ बर्शियु उज्ज्वल कुमार र सोही ठाउँ को १८बर्शियु शिव कुमार साहलाई पक्राउ गरेको हो। पक्राउ परेका दुई भारतीय नागरिक को साथ बाट डाइलेक्स डि सि१०० एम एल -२० बोतल लागू लागुऔषध बरामद गरिएको प्रहरी ले जना एको छ। पक्राउ परेका दुवै जना लाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। त्यसै गरि सिरहा न-पा-१७ टे बाट ईलाका प्रहरी कार्यालय माडर को गस्ती टोलि ले सिरहा न-पा-१७ पटेर्वा बाट चेक जाँच को क्रम मा मिरचैया न-पा-३को २६ बर्शिय सुनिल यादव को साथ बाट डाइलेक्स डि सि१०० एम एल -४९ बोतल लागू औषध सहित पक्राउ गरेको छ। यादवको साथमा रहेको मोटरसाइकल ज ९ प १५७४ पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१