Siraha Times
ताजा समाचार

घरको छतबाट हाम फाल्दा एक जनाको मृत्यु

  • वैशाख १८, २०७६
  • १६८१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान ।सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ मा एक जनाले आफ्नै घरको छतबाट हाम फाल्दा घाइते भएको एक जना उपचारको क्रममा आज (बुधबार )मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका वडा नं. ८ को २८ वर्षीय विकास गुप्ता रहेको छ । मानसिक सन्तुलन ठिक नभएको गुप्ताले मंगलबार राती करिव १२ बजे तिर आफ्नै घरको छानाबाट हाम फाल्दा घाइते भएको थियो । घाइते गुप्ताको उपचारको लागि गराईरहेको क्रममा बुधबार विहान विराटनगरको नोवेल अस्पतालमा लगेको थियो । उपचार गराईरहेको क्रममा गुप्ता को आज मृत्यु भएको प्रहरी ले जनाएको छ। मृतकको शब पोष्टमार्टको लागि कोशी अंचल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलय सिरहा ले बताएको छ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१