ताजा समाचार

नवराजपुरमा स्वास्थ्यकर्मीलाई सम्मान

  • जेठ ३२, २०८१
  • ९५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३२ जेठ सिरहाको नवराजपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र, नवराजपुरमा गाउँपालिका स्तरिय पुर्ण खोप घोषणा कार्यक्रममा पालिका भरीका सम्पुर्ण स्वास्थ्यकर्मी र महिला स्वमसेवीकाहरुलाई गा.पा. अध्यक्ष शिवउदगार यादव र उपाध्यक्ष पुनम यादव द्वारा उच्च कदर सम्मान भएको गा.पा. अध्यक्षको सचिवालयले जनाएका छन।

कार्यक्रमको अध्यक्षता गर्दै गा.पा. अध्यक्ष यादवले नागरिकको सेवाशुबिधामा हाल सम्म स्वास्थ्यकर्मीले पुर्याएको योगदान लाई कदर गर्दै आउने दिनमा सहज तरीकाले सेवा नागरिकको लागी प्रवाह गर्न निर्देशन दिएका छन भने नागरिकको गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मी अगाडी बढ्नु र मेरो सरकार पछि नहटने बताएका छन। स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाउदै गा.पा. उपाध्यक्षले बिभिन्न रोग बाट हाम्रो पालिकामा महिला जमात बढि प्रभाबित रहेको बिभिन्न तथ्यांकले दिखाइसकेको हुदा यस तर्फ स्वास्थ्यकर्मी गम्भिर हुन जरुरी रहेको बताएकी छिन।

समग्र रुपमा भन्नु पर्दा एक पछि अर्को फर्को मार्दै शिवउदगार यादव नेतृत्वको सरकार स्वास्थ्य क्षेत्रमा पनि निकै अगाडी बढि सकेको देखिन्छ। जसरी सबै क्षेत्रलाई समेटेर पालिका समृद्ध बनाउन शिवउदगार यादव नेतृत्वको स्थानीय सरकार अगाडी बढेको छ ठिक त्यसरी नै अन्य पालिका अगाडी बढ्न जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤