Siraha Times
ताजा समाचार

सहायक शिक्षक पनि हाम्रो सहयात्री हो अध्यक्ष यादव

  • पुस २७, २०८०
  • ७९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २७ पुस हिजो सिरहाको नवराजपुर गाउँपालिकाको सम्पुर्ण सहायक शिक्षकहरु पनि हामी जनप्रतिनिधिहरुको सहयोगी हो भन्दै गा.पा. अध्यक्ष शिवउदगार यादव शिक्षामा सुधारका निम्ति सहायक शिक्षकको अहम भुमिका रहेको बताएका छन।प्र.अ. मात्रैको बैठकले मात्रै पुग्दै अब आइन्दा सहायक शिक्षकको पनि बैठक लगातार हुनु पर्नेमा गा.पा.यादवको जोड रहेको छ। प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साह,लगायत पालिका भरी रहेका सम्पूर्ण समुदायिक विद्यालयका सहायक शिक्षकहरु उच्च हौसला सम्मान र थप उर्जा र इच्छा शक्तिका साथ बिधार्थी भाई,बहिनीहरुलाई शिक्षा प्रदान गर्न सबै शिक्षकहरु लाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१