Siraha Times
ताजा समाचार

टाटा सुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

  • भदौ २४, २०७९
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारामा टाटा सुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ मा टाटा सुमोले ठक्कर दिँदा वडा नं. १६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दिपक मैनालीको मृत्यु भएको हो । काठमाडौंबाट कलैया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले बेलुकी पौने ९ बजे उनलाई ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१