Siraha Times
ताजा समाचार

दुई मोटरसाइकल आपसमा ठोकिदा एकजना गम्भीर घाइते

  • फागुन ३०, २०७८
  • १४११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/३०फाल्गुन। सिरहाको सखुवान्नकारकट्टी गाउँपालिकास्थित खैरबोना चौकमा आज अपराह्न दुई मोटरसाइकल एकआपसमा ठोकिदा एकजना गम्भीर घाइते भएका छन। स ४ प ५१३७ नम्बरको मोटरसाइकलमा सवार नाम ठेगाना नखुलेको र प्र.२-०१-००२ प ४४८० नम्बरको मोटरसाइकलले ठक्कर दिइएका थियो । ठक्कर दिने गाडी सवार चालक सहितको व्यक्ति ठक्कर दिई फरार भएका थियो । गम्भीर घाइतेलाई उपचारका लागि लहान पठाइएको खैरबोनाका एक स्थानीय युवा गुरुदेव यादवले बताए ।

Open photo

Open photo

Open photo

 

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१