Siraha Times
ताजा समाचार

महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

  • पुस १७, २०७८
  • १५५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पूर्व–पश्चिम राजमार्गअन्तर्गत माइस्थान चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ८३४२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो ३ बजेतिर अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलचालकको मृत्यु भएको हो।
सर्लाही ईश्वरपुर नगरपालिका –४ भक्तिपुर (गौशाला १, रामनगर ; अस्थाई ठेगाना) बस्ने अन्दाजी ४८ वर्षका भुवनप्रसाद उपाध्यायको दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन्। अहिले उनको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

हिंसाले जले २० करोडक ...

लहान, साउन १७ । सिरहा जिल्लाको गोलबजारमा गत बिहीबार भएको हिंसा तथा आगजनीबाट पूर्ण रूपमा व्यवसाय गुमा ...

सखुवानन्कारकट्टीमा स ...

रहमुल, लहान, १७ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि तराई–मधे ...

सिरहाको गोलबजारमा आग ...

लहान, १७ साउन । सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोहर्वास्थित न्यू असलम बस्त्रालयमा साउन १४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१