Siraha Times
ताजा समाचार

नेपाली जनप्रगतिशील मन्च कतारको सचिव शेखको बिदाइ कार्यक्रम

  • पुस १२, २०७८
  • ११०० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा- नेपाली जनप्रगतिशील मन्च कतारले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरि मन्चका  सचिव तथा मधेश विभागिय सह संयोजक आशिक हुसैन शेख लाई विदाई गरेको छ ।

नेपाली जनप्रगतिशील मन्च कतारको सचिवमा रहेर नेपाली समुदायहरुलाइ सहयोग गर्नमा उत्कृष्ट भुमिका खेलेका शेखलाई बिदाई गरिएको हो ।स्थायि घर महोत्तरी जिल्ला सम्सी गाउँपालिका ३ बैरगिया भएको विगत ७ सात बर्ष देखि कतारमा कार्यरत रहि अब आफ्नो जन्म भुमि जान लागेको अवसरमामा एक कार्यक्रम गरी शेखलाइ बि्दाइ गरेको हो।

दोहा कतारको ग्राण्ड मल्लमा भएको सो  विदाइ समारोह कार्यक्रममा मन्चकाअध्यक्ष कमरेड बुद्धि प्रसाद भण्डारीको उपस्थितिमा शेखलाइ बि्दाइ गरेको हो।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१