Siraha Times
ताजा समाचार

ब्यबस्थापन पक्ष भनेको बिधालयको सान हो: बिद्यालय ब्यबस्थापन समिका अध्यक्ष साह

  • मंसिर ९, २०७८
  • ६०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ मंसिर - श्री माध्यमिक बिधालय हनुमानगरका २९ छात्रा लाई साईकल सहयोग गरेका छन्। लहान नगरपालिका वडा नम्बर २० ब्राह्मण गौछाडी स्थित रहेको श्री माध्यमिक बिधालय हनुमानगर स्कुलमा अध्ययनरत ८ कक्षा उतिर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका गरिब दलित अपाङ्ग छात्रा विद्यार्थीहरुलाई साईकल सहयोग गरेका छन्। प्रदेश नम्बर २ सरकारको बेट्टी बचाउ बेट्री पढाउ अन्तर्गत २९ छात्रालाई साईकल उपहार दिएका छन्।श्री माध्यमिक बिधालय हनुमानगर ब्राह्मण गौछाडीमा अङ्ग्रेजी शिक्षकको रूपमा कर्यरत रहेका राम बिनय यादव र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जितेन्द्र कुमार साहको पहल र जसपा विद्यार्थी संगठनका प्रदेश संयोजक दिपेश कुमार यादवको नेतृत्व र विशेष पहलमा साईकल वितरण भएका छन्। बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जितेन्द्र कुमार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा जसपा नेपालका प्रदेश कमिटी सदस्य दिपेश कुमार यादव रहनु भएको थियो।छात्रा बर्गलाई शिक्षा क्षेत्रमा हौसला बुलन्द गर्न र शिक्षामा जिबन स्तर उकास्न प्रदेश सरकारले उक्त कार्यक्रमको थाल्नी गरेको हो।

मधेस आन्दोलनमा सहिद भएका प्रमोद सदायले पनि सोही स्कुलको विद्यार्थी रहेको स्थानीय अभिभावकहरुको भनाई छ। मधेसमा अरु सहिदहरु पढेका स्कुलहरुमा निकै बिकास भएको देखिन्छ, तर सहिद प्रमोद सादाय पढेको बिधालयको अवस्था जौको तौ नै रहेको अवस्था छ। स्कुलको मुहार नै फेरीको अवस्था देखिको छैन्न सोच्दा अचम्म लाग्ने राजनीति करण भएको अवस्था रहेको छ। २०१० सालमा स्थापना भएको बिधालयको अवस्था फेरिको छैन्न।हाल स्कुलमा सबै तह मिलाएर १४ जना शिक्षकको दरबन्दी रहेका छन् जस मध्ये प्रदेश सरकार बाट स्वमसेवक शिक्षक १ जना बालबिकासबाट १ जना रहेका शिक्षक राम बिनय यादवले जानकारी दिनु भयो । हाल उक्त बिधालय १२ कक्षा सम्म संचालनमा रहेका छन। बिधालयमा जम्मा बिद्यार्थी संख्या ६६७ जना रहेका बिधालयका प्र.अ.राजेन्द्र प्रसाद यादवले बताए। प्रदेश प्रमुख अतिथि यादवका अनुसार प्रदेश सरकारको साईकल वितरण कार्यक्रम प्रभावकारी रहेको भन्दै विद्यार्थी नानीहरूलाई उन्ती प्रगतिको सुभकाना दिएका थिए। विद्यार्थी हरुले साईकल पाउदै खुशी व्यक्त गरेका स्कुलमा कार्यरत कास अमृत लाल चौधरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१